+
Search

ताजा अपडेट +

पपुलर +

बालेनसँगको सम्झौतापछि रविले भने- सहमति नेताको रोजाइ होइन, देशको आवश्यकता हुनुपर्छ

बालेनसँगको सम्झौतापछि रविले भने- सहमति नेताको रोजाइ होइन, देशको आवश्यकता हुनुपर्छ
पालिका लाइभ
२०८२ पुष १३, आईतवार

काठमाडौंराजनीतिक वृत्तमा शक्तिको बाँडफाँट र पदको लुछाचुडी भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहमतिको नयाँ परिभाषा अघि सारेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे रणनीतिक सहमति गरेलगत्तै लामिछानेले ‘सहमति’ लाई व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि राखेर व्याख्या गरेका हुन् ।

आज बिहान बालेन शाहसँगको निर्णायक वार्तापछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले लेखेका छन्, ‘सहमति भनेको नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।’

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।