+
Search

ताजा अपडेट +

पपुलर +

बिस्का जात्रा

भक्तपुरमा बिस्का जात्राको रौनक (तस्बिरहरु)

भक्तपुरमा बिस्का जात्राको रौनक (तस्बिरहरु)
पालिका लाइभ
२०८२ बैशाख १, सोमबार

भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सुरु भएको छ । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ ।

भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो । यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ ।

 

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।