+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

‘जेनजी’ आन्दोलनले उठाएका एउटा पनि माग पूरा भएको छैन: तनुजा पाण्डे

काठमाडौं- ‘जेनजी’ आन्दोलनकी एकजना अगुवा तनुजा पाण्डेले आन्दोलनले उठाएका आधारभूत मागमध्ये एउटा पनि पूर्णरूपमा पूरा नभएको बताएकी छन्। जेनजी आन्दोलनको...

२०८३ भाद्र २३, मंगलवार

इजरायलका स्याहार केन्द्रमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला

काठमाडौं- इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ । वैदेशिक...

२०८३ भाद्र २३, मंगलवार

शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको थियो : प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा...

२०८३ भाद्र २३, मंगलवार

भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकको २ करोड २२ लाख सहयोग

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशीको बाढी प्रभावितहरूका लागि आर्थिक सहयोग गरेको छ । बैंकले त्यस क्षेत्रमा राहत सहयोगका लागि...

२०८३ भाद्र २२, सोमबार

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ती गर्ने

काठमाडौं- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । जसका लागि...

२०८३ भाद्र २२, सोमबार

कुमारी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा आबद्ध

काठमाडौं- कुमारी बैंक पीसीएएफ (पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल)मा आबद्ध भएको छ। बैंक पीसीएएफ मा आबद्ध भएसँगै आफ्नो वित्तीय गतिविधिबाट...

२०८३ भाद्र २२, सोमबार

बाढीले बगाएको गल्छीको जीवन : राहतभन्दा ठूलो चिन्ता पुनःस्थापना

धादिङ- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिकामा घर मात्रै बगाएन, धेरै परिवारको वर्षौंको मेहनत र जीविकोपार्जनको आधारसमेत खोसिदिएको...

२०८३ भाद्र २२, सोमबार

बाढीपीडितलाई विदुर नगरपालिकाले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने

नुवाकोट- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएका नागरिकलाई नुवाकोटको विदुर नगरपालिकाले तत्काल घरभाडाबापत प्रतिपरिवार १० हजार...

२०८३ भाद्र २२, सोमबार

सरकारी गाडी लिएर क्यासिनो पसेका सखुवाप्रसौनीका अध्यक्ष यादव पक्राउ

वीरगन्ज- पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी गाडीसहित क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार राति जिल्ला प्रहरी कार्यालय...

२०८३ भाद्र २१, आईतवार

मनासलु पदमार्गको नाम्रुङ खोलामा भीषण बाढी : चार घर र पुल बगायो

गोरखा- उत्तरी गोरखाको विकट हिमाली क्षेत्र चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको भीषण बाढीले व्यापक क्षति पुर्‍याएको छ। आज बिहान...

२०८३ भाद्र २१, आईतवार

कर्णालीमा सरुवा आतंक : विधि मिच्दै ४ सय कर्मचारी हेरफेर, अदालतसम्म पुग्यो विवाद

सुर्खेत- कर्णाली प्रदेश सरकारले विधि र मापदण्ड मिचेर गरेको कर्मचारी सरुवाले प्रदेश प्रशासनमा आतंक नै मच्चिएको छ। नयाँ सरकार गठन भएको...

२०८३ भाद्र २०, शनिबार

सुर्खेतको भेरिगंगाले प्रदेशलाई बुझाएन राजश्व, धेरै बुझाउनेमा पञ्चपुरी नगरपालिका

सुर्खेत- कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लाका नौ ओटा पालिका मध्ये भेरिगंगा नगरपालिकाले कर्णाली प्रदेश सरकारलाई बुझाउनुपर्ने राजश्व गत आर्थिक...

२०८३ भाद्र २०, शनिबार

अतिक्रमित गुठी मातहत पोखरीमा पुनः डोजर चल्ने, आर्थिक लेनदेनको आरोप

जनकपुरधाम- गुठी संस्थान शाखा कार्यालय धनुषा मातहत जनकपुरधाम उपमहानगरपालिकाभित्र अतिक्रमित पोखरीहरूको डिल खाली गराउने अभियानलाई तीव्रता दिइएको छ । गत...

२०८३ भाद्र २०, शनिबार

हुम्ली जनता अन्धकारमा: सरकारलाई सोध्छन्- ‘के हामी नेपाली होइनौँ?’

सुर्खेत- हुम्ला जिल्लाको सदरमुकाम सिमकोट लगायतका अधिकांश गाउँहरू भदौ १६ गतेदेखि अन्धकारमय बनेका छन्। विद्युत् उत्पादन गर्ने मेसिनमा खराबी आएपछि...

२०८३ भाद्र २०, शनिबार

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं- विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यवहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन सातै प्रदेशमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी सुझाव तथा पृष्ठपोषण...

२०८३ भाद्र १९, शुक्रबार

सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा बैंकको प्रस्ताव

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३...

२०८३ भाद्र १९, शुक्रबार

भोटेकोसी बाढीपीडितका लागि जग्गा खोज्दै भूमि मन्त्रालय

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...

२०८३ भाद्र १९, शुक्रबार

कृष्णभीरको पहिरो देखाएर निगमसँगको मिलेमतोमा ग्यास उदयोग संघले बढायो मूल्य

काठमाडौं- भोटेकोशी बाढीपछि सडक मार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा एलपी ग्यासको ढुवानी लागत बढेपछि प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ अतिरिक्त...

२०८३ भाद्र १९, शुक्रबार

आफ्नो उपस्थितिमाथि आलोचना भएपछि गृहमन्त्रीले भने– ‘म कहाँ छु नखोज्नुस्, परिणाम हेर्नुस्’

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन्। गृहमन्त्री गुरुङले...

२०८३ भाद्र १९, शुक्रबार

लक्ष्मी सनराइज बैंकद्वारा ३ कराेड २४ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौं- लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनः स्थापना प्रयासमा...

२०८३ भाद्र १९, शुक्रबार

विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासंघले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासंघका अध्यक्ष...

२०८३ भाद्र १८, बिहीबार