नेपालको प्रसिद्ध तिर्थस्थल मध्येको एक प्राचिन पुरातात्विक शिलास्तम्भ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा पर्दछ ।
![विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर [फोटोफिचर] 1 Photo 4](https://www.palikalive.com/wp-content/uploads/2025/03/Photo-4-800x450.jpg)
ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको यो मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको हो। यस मन्दिरलाई चम्पकनारायण, चाँगुनारायण र गरुडनारायण आदी नामले पनि चिनिन्छ ।
![विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर [फोटोफिचर] 3 Photo 5](https://www.palikalive.com/wp-content/uploads/2025/03/Photo-5-800x450.jpg)
![विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर [फोटोफिचर] 4 Photo 1](https://www.palikalive.com/wp-content/uploads/2025/03/Photo-1-800x450.jpg)
![विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर [फोटोफिचर] 5 Photo 2](https://www.palikalive.com/wp-content/uploads/2025/03/Photo-2-800x450.jpg)
प्रतिक्रिया