+
Search

ताजा अपडेट +

पपुलर +

२२ अंकले घट्याे सेयर बजार, काराेबार रकम ४ अर्ब

२२ अंकले घट्याे सेयर बजार, काराेबार रकम ४ अर्ब
पालिका लाइभ
२०८१ आश्विन १३, आईतवार

काठमाडौं- नेप्सेमा आज २२ अंकको गिरावट आएको छ । विहिबार नेप्से २२.३६ अंकले घटेर २४६४ विन्दुमा रोकिएको हो ।

आज दिनभरिमा ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सीएचडीसीको १५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।