+
Search

ताजा अपडेट +

पपुलर +

आज बिहानीपख तराईका केही भूभागमा हुस्सु, उपत्यका क्षेत्रमा कुहिरो लाग्ने

पालिका लाइभ
२०८१ मंसिर १९, बुधबार

काठमाडौं– बुधबार देशभर कुनै पनि विशेष मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान देशभर मौसम मूख्यतया सफा रहेको छ। धेरै स्थानमा चिसो ह्वात्तै बढेको छ। त्यसैले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, आज राती कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।