+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबि बैंकले ५२ हजार १७२ कित्ता संस्थापक सेयर बिक्री गर्दै

पालिका लाइभ
२०८० चैत्र १६, शुक्रबार

काठमाडौं– एनएमबि बैंकले संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुलाएको छ।

बैंकले शुक्रबार ५२ हजार १७२ कित्ता संस्थापक सेयर बिक्री गर्न बोलपत्र आह्वान गरेको हो।

विद्यमान संस्थापक सेयरधनीसहित अन्य व्यक्ति तथा संघ संस्थाले बैंकको सेयर खरिद गर्न सक्नेछन्।

लिलामीको बोलपत्रमा चैत २२ गतेसम्म आवेदन दिनुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रति कित्ता १२० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्ने बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ