+
Search

ताजा अपडेट +

पपुलर +

आईएमई पेमा नयाँ अफर : मिसकल गरी क्यासब्याक पाउने मौका

पालिका लाइभ
२०८० असार २३, शनिबार

काठमाडौँ– ‘आईएमई पे’ ले ग्राहकलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ।

असार २२ गते शुक्रबार साँझ ६ बजेसम्म ०१–५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकले ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सो नम्बरमा ग्राहकले एक पटक मिसकल दिनासाथ क्यासब्याकका लागि योग्य हुने छन्।

जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले रु ३०० सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एसएमएस मार्फत ग्राहकलाई सूचित गराइने कम्पनीले जनाएको छ ।

क्यासब्याकको प्रयोग ग्राहकले असार २३ गते शनिबार गर्न पाउने छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ