+
Search

ताजा अपडेट +

पपुलर +

नारायणकाजी श्रेष्ठले गरे मतदान

नारायणकाजी श्रेष्ठले गरे मतदान
पालिका लाइभ
२०७९ मंसिर ४, आईतवार

गाेरखा- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जन्मथलो गोरखाबाट मतदान गरेका छन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका श्रेष्ठले गोरखास्थित जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

भिडियाे

 

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।