+
Search

ताजा अपडेट +

पपुलर +

‘बिचौलिया र ठेकेदारका छोराछोरी सांसद बनाउन हो समानुपातिक ?’

पालिका लाइभ
२०८२ पुष १६, बुधबार

काठमाडाैं– सामाजिक अभियन्ता आशिका तामाङले दलहरूले बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा प्रश्न उठाएकी छन् ।

आशिकाले सामाजिक सञ्जालमा लेख्दै पिछडिएको अल्पसङ्ख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरूका लाई छुट्टाइएको समानुपातिकमा भ्रष्ट ठेकेदारको छोरा, बिचौलियाको छोरा छोरी सांसद र मन्त्री हुने भए भन्दै प्रश्न उठाएकी हुन् ।

उनले नेपो किडसविरुद्धको ७३ जना जेनजी भाइबहिनीले राज्यलाई दिएको आहुती र बलिदान आज यही दिन देख्न हो ? भन्दै प्रश्न गरेकी छन् ।

उनले भनेकी छन्:

समानुपातिक भनेको के हो ? समानुपातिक भनेको पिछडिएको अल्पसङ्ख्यक वर्ग, क्षेत्र जहाँ राज्यको नीति निर्माण पुग्न नसक्नेहरू का लाई छुट्टाइएको कोटामा भ्रष्ट ठेकेदार को छोरा, बिचौलिया को छोराछोरी सांसद र मन्त्री हुने भए नेपो किड्स विरुद्धको ७३ जना जेन्जी भाइ बहिनिले राज्यलाई दिएको आहुती र बलिदान आज यही दिन देख्न हो ?

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ