काठमाडौं- रक्षा बमको नेतृत्वमा ‘नेपाल जेन-जी फ्रन्ट’ गठन गरिएको छ ।
भदौं २३ र २४ मा भएको विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, तथा शुभेच्छा र सद्भाव राख्ने सम्पूर्ण नेपालीलाई एकताको आह्वान गर्ने उद्देश्यसहित ‘नेपाल जेन-जी फ्रन्ट’ गठन गरिएको बमले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
रक्षा बमको नेतृत्वमा ‘नेपाल जेन-जी फ्रन्ट’ गठन गरिएको छ । जसमा बमबाहेक ३८ सदस्य छन् । जे-जी विद्रोहको दस्तावेज’ सार्वजनिक गरिएको छ।
प्रतिक्रिया