+
Search

ताजा अपडेट +

पपुलर +

गठबन्धनमा खटपट आएपछि ओली निवासमा कांग्रेस नेतृत्व

पालिका लाइभ
२०८२ असार ४, बुधबार

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दलका नेताहरू लिएर प्रधानमन्त्री केपी शर्मा ओली भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका छन्।

देउवासहित पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक ओलीसँग छलफल गरिरहेका छन्।

एमालेको तर्फबाट प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ