+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण उपलब्ध गराउन स्थानीय तहलाई परिपत्र

पालिका लाइभ
२०८१ कार्तिक ४, आईतवार

काठमाडौं– सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या तत्काल उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले केही दिन अघि ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै गत आर्थिक वर्ष २०८०–०८१ र चालू आर्थिक वर्ष २०८१–८२ मा नीकरण तथा दर्ता हुन आएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण तोकिएको ढाचाँमा उपलब्ध गराउन परिपत्र गरेको हो ।

विभागले २०८१ असार मसान्तसम्मको लाभग्राही संख्या, २०८१ भदौ मसान्तसम्मको लाभग्राही सख्या, २०८१ भदौ मसान्तसम्म नवीकरण नगरेका लाभग्राहीको संख्या, नवीकरण हुन नसक्नुका कारण, २०८१ साउन र भदौ मसान्तसम्म नयाँ दर्ता नभएका लाभग्राीको संख्या तोकिएको ढाचाँमा उपलब्ध गराउन परिपत्र गरिएको हाे ।

new

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ