+
Search

ताजा अपडेट +

पपुलर +

विकास हाइड्रोपावरले ४४ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउँदै, सेबोनमा दियो आवेदन

पालिका लाइभ
२०८० मंसिर २६, मंगलवार

काठमाडौं– विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि आवेदन दिएको छ।

बोर्डका अनुसार कम्पनीले ४४ करोड ५४ लाख ९६ हजार बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्काशन गर्ने भएको हो।

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्काशन तथा बिक्री गर्ने छ। कम्पनीको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ