+
Search

ताजा अपडेट +

पपुलर +

आज तरकारी र फलफूलको थोक मूल्य कति?

पालिका लाइभ
२०८० आश्विन २६, शुक्रबार

काठमाडौं– कालीमाटीमा आज घिउ सिमी (राजमा)को मूल्य ३५ रुपैयाँले घटेको छ।

हिजो प्रतिकिलो औसत २२५ रुपैयाँमा बिक्री भएको राजमा आज १९० रुपैयाँमा बिक्री भइरहेको छ।

यस्तै, रायोको साग पनि प्रतिकिलो २५ रुपैयाँ घटेको छ। हिजो ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको रायोको सागको आग ९५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ