+
Search

ताजा अपडेट +

पपुलर +

आन्तरिक राजस्व विभागका दुई सय बढी अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)

पालिका लाइभ
२०८० आश्विन २३, मंगलवार

काठमाडौं– आन्तरिक राजस्व विभागका दुई सय भन्दा बढी कर्मचारीको सरुवा भएको छ ।

विभाग मातहतका दुई सय २८ शाखा तथा कर अधिकृतको उपत्यका भित्र र बाहिरका कार्यालयमा सरुवा भएको हो ।

विभागले आइतबार देशभरका कर, राजस्व तथा राजस्व कार्यालयका अधिकृतको सरुवा गरेको हो ।

हेर्नुहाेस् सूची

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ