+
Search

ताजा अपडेट +

पपुलर +

#Live- स‌विधान स‌शाेधन प्रस्तावमा छलफल र मतदान

पालिका लाइभ
२०७७ जेष्ठ ३१, शनिबार

काठमाडाैं- नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ प्रतिनिधिसभामा दफाबार छलफल सुरु भएको छ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

भिडियाे 

https://www.facebook.com/egorkhasandesh/videos/626808681349662/?v=626808681349662&notif_id=1592035743649754&notif_t=live_video_explicit

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ