+
Search

ताजा अपडेट +

पपुलर +

लकडाउनले मिर्गौलाका ४६ सय बिरामी भोग्दैछन् यस्तो समस्या

पालिका लाइभ
२०७६ चैत्र १४, शुक्रबार

काठमाडौं- राज्यको सम्पूर्ण शक्ति कोरोनाविरुद्ध केन्द्रीत छ। देश लकडाउन छ, सर्वसाधारण घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा छन्।

यो विषम परिस्थितिमा मिर्गौलाका बिरामी भने उपचार नपाएर छटपटाउन थालेका छन्।

मिर्गौला डायलाइसिस गरेर बाँचिरहेका बिरामीको नियमित उपचार देश लकडाउनसँगै रोकिएको छ।

सातामा दुईपटक डायलाइसिस गराउनुपर्ने उनीहरुको जीवन नै जोखिममा परेको छ।

सार्वजनिक गाडी नचल्दा घरदेखि टाढा अस्पताल पुग्न सकेका छैनन्। पैसा खर्च गरेर एम्बुलेन्समा जान विपन्न रोगी असमर्थ छन्।

तर, प्रधानमन्त्री नै मिर्गौलारोगी भएको सरकारले यो संकटमा तमाम मिर्गौलारोगीको समस्यामाथि नजर पुर्याएको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ