+
Search

ताजा अपडेट +

पपुलर +

बलिउड हिरोइन सोनाक्षीका हातमा हतकडी, किन परिन् पक्राउ?

पालिका लाइभ
२०७६ श्रावण २२, बुधबार

काठमाडौं- बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पछिल्लो सयम कानुनी लफडामा फसेकी छन्।

सोनाक्षीमाथि धोका दिएको आरोप लागेको छ। हाल सोनाक्षीको एउटा भिडियो भाइरल भइरहेको छ। भिडियोमा सोनाक्षीका हातमा हतकडी देखिन्छ।

भिडियोसँगै सामाजिक सञ्जालमा ह्यासट्याग असली सोनाक्षी पक्राउ ट्रेन्डिङमा छ।

सोनाक्षीले भिडियोमा भनेकी छन्, ‘मैले केही पनि गलत गरेकी छैन। मलाई गिरफ्तार गर्न सक्नुहुन्न।’ भिडियोमा उनको हातमा हतकडी लगाइएको छ। यस भिडियो विरल भयानीले सेयर गरेकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ