+
Search

ताजा अपडेट +

पपुलर +

सोलुखुम्बुको खुम्बु गाउँपालिकामा हिम पहिरो, दूधकोसीमा ठूलो बाढी

सोलुखुम्बुको खुम्बु गाउँपालिकामा हिम पहिरो, दूधकोसीमा ठूलो बाढी
पालिका लाइभ
२०८१ श्रावण ३२, शुक्रबार

सोलुखुम्बु- सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने हिम ताल फुटेकोले बाढी आएको आशंका गरिएको छ ।

बाढीले थामे गाउँमा ठूलो क्षती पुर्याएको छ । दुधकोशी तटीय आसपासमा बस्ने स्थानीयलाई सतर्कता अपनाएर सुरक्षित बस्न आग्रह गरिएको छ ।

हिम पहिरो हो या ताल फुटेको हो भन्ने विषय स्पष्ट नभएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।