+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली कम्युनिस्ट पार्टी र जसपा राजेन्द्र समूहबीच एकता घोषणा, यस्तो छ १० बुँदे सहमति

पालिका लाइभ
२०८२ मंसिर ११, बिहीबार

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र जसपा एकता पक्षधरबीच एकता गर्ने १० बुँदे सहमति भएको छ ।

सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट संघीय परिषद् राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

जसपासहित ४ घटकबीचको एकता सभा अहिले जारी छ ।

1 2 2

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ