+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बारमा कांग्रेस एमालेका प्यानलै विजयी, अबको नेतृत्व विजय मिश्र

पालिका लाइभ
२०८१ चैत्र २८, बिहीबार

काठमाडौं– नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा विजयप्रसाद मिश्रको प्यानलले बाजी मारको छ।

सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका मिश्रको प्यानलै निर्वाचित भएको हो ।

गत शनिवार सम्पन्न निर्वाचनको मतगणना बिहीबार सम्पन्न भए पछि वरिष्ठ अधिवक्ता मिश्रले प्रतिस्पर्धी उम्मेदवार भन्दा २ हजार ४३१ मत बढीसहित ५ हजार ५२ मतसहित विजयी भएका हुन ।

bar

उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका माओवादी केन्द्र समर्थित वरिष्ठ अधिवक्ता २ हजार ६२१ मतमा सीमित हुन पुगेका छन्।

त्यस्तै महासचिवमा कांग्रेस–एमाले प्यानलका केदारप्रसाद कोइराला ४ हजार ८७४ मत ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २ हजार ३६७ मतमा सीमित भएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ