+
Search

ताजा अपडेट +

पपुलर +

राजावादीको प्रदर्शन

तीनकुनेमा यस्तो देखियो राजावादीको प्रदर्शन (तस्वीरहरू)

तीनकुनेमा यस्तो देखियो राजावादीको प्रदर्शन (तस्वीरहरू)
पालिका लाइभ
२०८१ चैत्र १५, शुक्रबार

गणतन्त्रवादी र राजावादीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

जसका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । राजावादी समूहलाई रिङ्गरोड भित्र छिर्न नदिन बानेश्वर स्थित तीनकुनेको प्रमुख लेनमा प्रहरीले बार लगाइदिएको छ । सर्वसाधारणलाई भने साइडको लेन बाट हिँड्न दिएको छ

शङ्कास्पद गतिनिधिप्रति पनि प्रहरीले चेकिङ गरिरहेको छ। प्रदर्शनका कारण भीडभाड भएपछि ती क्षेत्रका सडकमा सवारी साधनलाई निषेध गरिएको छ । ट्राफिक व्यवस्थापन गर्न समस्या हुने भएकोले सवारी साधनलाई अर्कै रुटमा डाइभर्ट गरिएको हो।

115rajabadi

84rajabadi

rajabadi515

848rajabadi

484rajabadi

849889894894484rajabadi 8484rajabadi 8898484rajabadi 8847484rajabadi 54545484rajabadi3 1212484rajabadi2 59484rajabadi 5656484rajabadi 484rajabadi6662 1221484rajabadi 1212484rajabadi 12484rajabadi 111484rajabadi 484rajabadi 1

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।