+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंक र निको बाल अस्पतालबीच सम्झौता, ग्राहकलाई उपचारमा १५ प्रतिशत छूट

कुमारी बैंक र निको बाल अस्पतालबीच सम्झौता, ग्राहकलाई उपचारमा १५ प्रतिशत छूट
पालिका लाइभ
२०८१ बैशाख ३१, सोमबार

काठमाडौं- कुमारी बैंकले आफ्ना ग्राहकलाई उपचार सेवामा छूटका लागि निको बाल अस्पतालसँग सम्झौता गरेको छ।

बैंकले आफ्ना ग्राहकलाई भरतपुरस्थित निको बाल अस्पतालको सेवामा १५ प्रतिशत छूट उपलब्ध गराउने गरी सम्झौता गरेको हो।

छूट सुविधाका लागि ग्राहकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा क्यूआरमार्फत भुक्तानी गर्नुपर्नेछ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।