+
Search

ताजा अपडेट +

पपुलर +

गायिका प्रविशाको हटी-नट्टी मेक्सिको डायरी

पालिका लाइभ
२०८० श्रावण २९, सोमबार
काठमाडौं– खुलेको जीवन अनि खुलेको मन कस्तो हुन्छ? गायिका प्रविशा अधिकारीको इन्टाग्रामको हटी एन्ड नटी मेक्सिको डायरी स्क्रोल गरे बुझिन्छ।
सुगम संगीत हुँदै सिङगिङ रियालिटी शोको निर्णायक भएर लाइमलाइटमा जमेको बेलामा जीवनको सुन्दर निर्णय विवाहको निर्णय गरेकी उनको इन्टाग्रामको टाइमलाइन उनै जीवनसाथीसँगको मेक्सिको टुरले भरिएको छ।
screenshot 20230811 011650 instagram

तस्बिर : प्रविशाको इन्स्टाग्राम

जीवनको जिउनुको मजा बेलैमा हो लिने। घुम्ने, रमाउने। समुन्द्री किनारामा हल्का हटी हुने अनि आफ्नैसँग हल्का नटी हुने। यही देखिन्छ उनका तस्बिरमा।
screenshot 20230811 011728 instagram

तस्बिर : प्रविशाको इन्स्टाग्राम

रमेकी छिन्, रमाएकी छिन्। झुमेकी छिन्, झुमाएकी छिन्। वैवाहिक यात्राको यात्रा यादगार बनाइरहेकी छिन्।
screenshot 20230811 011852 instagram

तस्बिर : प्रविशाको इन्स्टाग्राम

जीवनको यात्रामा रमाउनै पर्छ। तर रमाउँदा रमाउँदै श्रोता अनि दर्शकले सुमधुर स्वर नबिर्सिउन् है। पर्सनल लाइफबाट केही समय प्रोफेसनल लाइफका लागि पनि निकाल्न सके झन् गजब।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ