+
Search

ताजा अपडेट +

पपुलर +

११ खर्ब ५२ अर्ब ४२ करोड राजश्व संकलन हुने अनुमान

पालिका लाइभ
२०७९ जेष्ठ १५, आईतवार

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब ४२ करोड राजश्व संकलन हुने अनुमान गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले यस्तो जानकारी दिएका हुन्।

उनले यो राजश्व संकलन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बृद्धि हुने उल्लेख गरे।

यी हुन बजेटका प्राथमिकता 

कृषि क्षेत्रको रुपान्तरण
उत्पादन र उत्पादकको वृद्धि
रोजगारी सिर्जना र गरिबी निवारण
स्थानीय आर्थिक विकास
मानव संसाधन विकास
पूर्वाधार विकास
जलविद्युत्त विकास
पर्यटन क्षेत्रको पुनर्उत्थान
जलवायु परिर्वतनका जोखिम न्यूनीकरण
प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन
आवधिक निर्वाचन
वैज्ञानिक अनुसन्धान र विकास
पूर्वाधारण विकास

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ