+
Search

ताजा अपडेट +

पपुलर +

तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न नाकामै प्रयोगशाला राखिने

पालिका लाइभ
२०७६ कार्तिक २४, आईतवार

काठमाडौं- नेपालमा आयात हुने मुख्य भन्सार नाकामा विषादी परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने तयारी गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न भन्सार नाकामै प्रयोगशाला स्थापना गर्न लागेको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेका छन्।

विभिन्न १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको विभागले जानकारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ