+
Search

ताजा अपडेट +

पपुलर +

स्वकीय सचिवालय नराख्ने, फजुल खर्च रोक्ने अर्थमन्त्री खनालको घोषणा

स्वकीय सचिवालय नराख्ने, फजुल खर्च रोक्ने अर्थमन्त्री खनालको घोषणा
पालिका लाइभ
२०८२ भाद्र ३०, सोमबार

काठमाडौं– नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहणका क्रममा स्वकीय सचिवालय नराख्ने घोषणा गर्दै आफ्नो लागि एक सवारी चालक भए पुग्ने बताएका छन् ।

निजी क्षेत्रसँग अन्तरक्रिया गरेर अघि बढ्ने बताउँदै उनले हिजोको तुलनमा परिवर्तनको महसुस हुनेगरी मन्त्रालयले प्रयास गर्ने पनि बताए ।

साथै पूर्वतयारी नरहेका आयोजनाहरूको कामअगाडि नबढाउने र फजुल खर्च नियन्त्रण गर्ने उनको दाबी छ ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।