+
Search

ताजा अपडेट +

पपुलर +

‘एक वडा, एक उत्पादन’ नीतिलाई काठमाडौं महानगरले दियो निरन्तरता

पालिका लाइभ
२०८२ असार २९, आईतवार

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ ।

शुक्रबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साह (बालेन) ले समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बिउ पूँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजनालाई पनि अगाडि बढाइने बताएका हुन् ।

मेयर शाहले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ