काठमाडौं– होली पर्वमा काठमाडौंको वसन्तपुर निकै उल्लासपूर्ण देखिएको छ । वसन्तपुरमा स्वदेशी तथा विदेशीहरू होलीलाई उत्साहपूर्वक मनाएका छन् ।
काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली)पर्व रंग खेलेर मनाइने भएकाले विशेषगरी वसन्तपुर क्षेत्रमा बढी भिडभाड देखिन्थ्यो ।
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 2 15151515holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/15151515holi-800x534.jpg)
सेतो पहिरनमा सजिएका स्वदेशी तथा विदेशीहरूका कारण वसन्तपुर क्षेत्र खचाखच देखिन्थ्यो । रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएर होलीलाई उल्लासमय बनाइएको थियो ।
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 3 1841851581holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/1841851581holi-800x534.jpg)
वसन्त ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन्। विगतका बर्सहरू भन्दा यस वर्षको होली बढी सभ्य देखिएको छ ।
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 4 1515holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/1515holi-800x534.jpg)
तर वसन्तपुर क्षेत्रमा होली खेल्न आएका युवाहरू उश्रृंखल नारा पनि लगाउन भ्याएका थिए । उनीहरूले केपी ओली विरुद्ध र बालेन शाहको पक्षमा नारा लगाएका थिए । कतिपयले भने ‘राजा आउँ, देश बचाउ’ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहका पक्षमा नारा लगाएका थिए ।
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 5 155515holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/155515holi-800x534.jpg)
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 6 62615151holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/62615151holi-800x534.jpg)
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 7 15151holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/15151holi-800x534.jpg)
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 8 1551551 holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/1551551_holi-800x534.jpg)
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 9 515holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/515holi-800x534.jpg)
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 10 5615151holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/5615151holi-800x534.jpg)
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 11 2621626holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/2621626holi-800x534.jpg)
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 12 62626holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/62626holi-800x534.jpg)
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 13 6262662holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/6262662holi-800x534.jpg)
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 14 5125615holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/5125615holi-800x534.jpg)
![वसन्तपुरमा विचित्रको होली : ओली, बालेन र पूर्वराजाको चर्चा [फाेटाेफिचर] 15 515155115holi](https://www.palikalive.com/wp-content/uploads/2025/03/515155115holi-800x534.jpg)
प्रतिक्रिया