+
Search

ताजा अपडेट +

पपुलर +

एसिया कप क्रिकेट : पाकिस्तानले टस जितेपछि पहिले बलिङ गर्दै नेपाल

पालिका लाइभ
२०८० भाद्र १३, बुधबार

काठमाडौं- एसिया कपमा डेब्यु गर्न लागेको नेपालले घरेलु टोली पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

मुलतान क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको छ।

नेपाल रोहित पौडेलको कप्तानीमा मैदान उत्रिँदैछ। पाकिस्तानको कमानी बाबर आजमले सम्हाल्नेछन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ