+
Search

ताजा अपडेट +

पपुलर +

डिभोर्सका कारण चर्चामा रहेकी समान्थाको सुन्दरता

पालिका लाइभ
२०७९ असार १७, शुक्रबार

केहि पहिला साउथ इन्डियन नायिका समान्था अक्किनैनीले जेएफडब्लु म्याजजिनका लागि बोल्ड फोटो सुट गराएक थिइन् । जसपछि उनको चर्चा निकै चुलिएको थियो ।

त्यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा चल्याे । एक प्रसंगमा खाना र सेक्समध्ये एक रोज्न दिँदा उनले सेक्स रोजेपछि सनसनी मच्चिएको थियाे ।

15 Samantha Hot Photo Shoot For JFW Magazine July 2017 HD Photos

उनले अझै खुलेर भनिन, ’केही दिन भोकै रहन सक्छु तर सेक्सको भोको रहन सक्दिनँ ।’

नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था केहि बर्ष पहिला विवाह गरेकी हुन् । नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था ४ बर्ष पहिला विवाह भएको थियो तर अहिले एकाएक डिभोर्स भएपछि उनिहरूको चर्चा निकै चुलिएको छ ।

फ्यानहरू स्तब्ध बनेका छन् । उनै सामान्थाको बोल्ड लुक्सको अहिले समाजकि संजालमा निकै चर्चा चुलिएको छ ।

asd

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ