+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंका १११ सहित उपत्यकामा थपिए १४० संक्रमित

पालिका लाइभ
२०७७ श्रावण २८, बुधबार

काठमाडौं– बुधबार काठमाडौंका १११ सहित  उपत्यकामा १४० कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १११, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्।

आज थपिएकासहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १४५४ पुगेको छ। काठमाडौंमा ११६९, ललितपुरमा १८० र भक्तपुरमा १०५ संक्रमित पुष्टि भएका छन्।

बुधबार बार देशभर ४८४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ। भने ६४ जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या १६ हजार ७ सय २८ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ