गोरखा– गोरखा सदरमुकाममा पार्किङ गरिराखिएको कारमा आगजनी भएको छ ।
सदरमुकामको खोलखोले क्षेत्रमा पार्किङ गरिराखेको निजी कारमा आगजनी भएको हो ।
गोरखा गनरपालिका ८ को खोलखोले क्षेत्रको सडक छेवैमा पार्किङमा राखेको बा.१२ च ५९८४ नम्बरको निजी कारमा आगजनी भएको हो ।
आगलागीबाट कार पुर्ण रुपमा क्षेती भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
बिहिबार बिहान ४ बजे अगाडी देखी नै आगलागि भएको र फोन मार्फत जानकारी पाए लगत्तै प्रहरीले कारको आगलागी नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया