+
Search

ताजा अपडेट +

पपुलर +

कुवेतमा एक नेपालीमा भेटियो कोरोना

पालिका लाइभ
२०७६ चैत्र २०, बिहीबार

काठमाडौं– कुवेतमा रहेका एक नेपालीमा कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ। कुवेतस्थित नेपाली दूतावासले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै एक नेपालीमा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो।

कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार १ अप्रिलमा २८ नयाँ संक्रमित भेटिएका थिए। ती मध्ये १ नेपाली रहेका छन्। कुवेतमा कोरोना संक्रमितको संख्या ३१७ पुगेको छ। उपचारपछि ८१ जना निको भएका छन्।

 

kubet corona

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ