+
Search

ताजा अपडेट +

पपुलर +

कालोबजारी नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

पालिका लाइभ
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं– काेराेना भाइरसको प्रभाव न्यूनिकरण, पूर्वतयारी तथा सहजीकरण समिति अध्यक्ष गृहमन्त्री रामबहादुर थापाकाे अध्यक्षतामा शुक्रबार गृहमन्त्रालयमा बैठक बस्याे।

बैठकमा गृह सचिव महेश्वर न्याैपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहितको बैठक बस्याे।

गृहमन्त्रीले नाकाहरुमा कडाइ तथा निगरानी बढाउन‚ बिओपिलाई पनि सक्रिय बनाउनका लागि जनचेतना बढाउन र कालाेबजारी बढ्न लागेकाे खबर आइरहेकाले जिल्ला प्रशासन कार्यालय र प्रहरीले निगरानी बढाउन र कारबाही गर्न निर्देशन दिएका छन्।

15201201 korona home minister

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ