+
Search

ताजा अपडेट +

पपुलर +

योगी विकासानन्द भन्छन्-दिल खोलेर हाँस्नुस् जीवन सफल हुन्छ !

पालिका लाइभ
२०७६ भाद्र २९, आईतवार

काठमाडौं- हाँस्नु अर्थात् खुसी रहनुसँग सफलताको विशेष नाता हुन्छ। अर्थात् जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसको जीवन सधैँ सफल हुन्छ।

यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा डा.योगी विकासानन्दले लेखेका छन्। प्रत्येक मानिसले हँसिलो मुहार भएकालाई मन पराउँछन्।

हँसिलो मुहारले हरेकको मन जित्न सक्छ। जीवनमा खुसीयाली ल्याउन, सफल हुन, स्वस्थ रहन हाँसो जरुरी छ। हाँस्नु स्वास्थ्यका दृष्टिकोणले समेत एकदमै लाभदायी मानिन्छ। हाँसोलाई प्राकृतिक औषधि मानिन्छ।

जब हामी हाँस्छौँ, फोक्सोमा ताजा हावा पुग्छ। यसले शरीरमा अक्सिजनको आपूर्ति सहज बनाइदिन्छ। खुलेर हाँस्दा चिन्ता, पीडा, तनाव कम हुन्छ। नकारात्मक भावना पैदा हुँदैन

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ