काठमाडौं- राष्ट्रिय गौरवको र ऊर्जा सुरक्षाका दृष्टिले सबैभन्दा रणनीतिक मानिएको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणबारे अन्योल देखिएको छ।...