गोरखा- अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले आगामी दिनमा गाउँपालिकाभित्र सञ्चालन हुने सबै कार्यक्रमहरू जनमुखी, जीवन्त र परिणाममुखी हुने बताएका छन्...