गाेरखा- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठबन्धनकाे सरकारले राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र राष्ट्रियताकाे सवालमा गलत कदमहरु चालेको बताएकी छिन् ।...