+
Search

ताजा अपडेट +

पपुलर +

थप २,९१८ जनामा कोरोना संक्रमण, ५,१४७ जना संक्रमणमुक्त

थप २,९१८ जनामा कोरोना संक्रमण, ५,१४७ जना संक्रमणमुक्त
पालिका लाइभ
२०७८ जेष्ठ ३१, सोमबार

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ४६४ पुगेको छ। यो अवधिमा ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा संक्रमणमुक्त हुने दर ८७.८ प्रतिशत रहेको छ। हिजो देशभर २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ९९३ जना संक्रमणमुक्त भएका थिए। यस्तै, ४६ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।