+
Search

ताजा अपडेट +

पपुलर +

७७ वटै सिडिओ कार्यालयलाई गृह मन्त्रालयको निर्देशन- चुनावको तयारी तीव्र पार्नुस्

७७ वटै सिडिओ कार्यालयलाई गृह मन्त्रालयको निर्देशन- चुनावको तयारी तीव्र पार्नुस्
पालिका लाइभ
२०७७ माघ २, शुक्रबार

काठमाडौं- गृह मन्त्रालयले ७७ व9टै जिल्ला प्रशासन कार्यालयलाई चुनावको तयारी तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएको छ।

आगामी बैसाख १७ र २७ गते हुने प्रतिनिधिसभाको चुनावको तयारी तीव्र पार्न गृहसचिव महेश्वर न्यौपानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका हुन्।

गृहस्रोतका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चुनावसम्बनधी ९ बुँदे निर्देशन दिँदै चुनावको तयारी तिव्र पार्न भनिएको छ।

चुस्त सुरक्षा व्यवस्था मिलाउने, मतदानस्थलको निरीक्षण/अवलोकन गर्ने, मतदाता नामावलीमा संकलनमा खटिएको आयोगको टोलीलाई सहयोग गर्नेजस्ता निर्देशन दिइएको छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।