+
Search

ताजा अपडेट +

पपुलर +

एक लाख घुस रकमसहित लेखा अधिकृत अख्तियारको नियन्त्रणमा

पालिका लाइभ
२०८२ आश्विन ३, शुक्रबार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियारको सुर्खेत कार्यालयले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंक बहादुर कार्कीलाई एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ ।

सेवाग्राहीबाट एक लाख घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ