+
Search

ताजा अपडेट +

पपुलर +

संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति

पालिका लाइभ
२०८२ भाद्र २६, बिहीबार

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।

उनले एक वक्तव्य जारी गरेर उनले यस्तो बताएका छन् ।

‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ उनले वक्तव्यमा भनेका छन् ।

president realese after gen g movement

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ