+
Search

ताजा अपडेट +

पपुलर +

ललितपुर महानगरपालिकामा आज शोक बिदा

पालिका लाइभ
२०८२ श्रावण ४, आईतवार

ललितपुर– ललितपुर महानगरपालिकाले शोक बिदा दिएको छ । पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा महानगरले सूचना प्रकाशित गरी आज शोक बिदा दिएको हो ।

बज्राचार्यको साउन ३ गते शनिबार ८९ वर्षको उमेरमा निधन भएको थियो ।

image 151 543x768 1

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ