+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाको अवरोधपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

पालिका लाइभ
२०८२ असार ६, शुक्रबार

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अवरोध गरेपछि पूर्वनिर्धातिर प्रश्नोत्तर कार्यक्रम संसद्को सूचीबाट हटाइएको छ ।

शुक्रबारको बैठकमा प्रधनमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको थियो ।

तर, रास्वपाले भिजिट भिसा प्रकरणमा उठाउँदै आएको माग सम्बोधन नभएको भन्दै संसद्मा अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम हटाएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ