+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पास गर्ने तयारी

पालिका लाइभ
२०८१ असार ८, शनिबार

काठमाडौं– संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। आजको बैठकबाट आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक पास गर्ने तयारी छ। ​

बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बैठककाे सुरुमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम तय भएको छ।

कार्यसूची

Screenshot 2024 06 23 073622 WryHAROaAl

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ