+
Search

ताजा अपडेट +

पपुलर +

गाडीमा मदिराको विज्ञापन गरेको भन्दै महानगरले तिरायो ५१ हजार जरिवाना

पालिका लाइभ
२०८० मंसिर २७, बुधबार

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले गाडीमा मदिराको विज्ञापन गरी ब्रिकी वितरण गरेको भन्दै जरिवाना तिराएको छ । नगरप्रहरीले पि एण्ड ई मार्केटिङ प्रालिलाई ५१ हजार जरिवाना तिराएको हो ।

गाडीमा मदिराजन्य विज्ञापन राखी दृश्य प्रदुषण गरेबापत जरिवाना तिराएको नगरप्रहरी बलले जनाएको छ ।

नगरप्रहरीका अनुसार उक्त गाडी मदिरा विज्ञापन गर्नुको साथै मदिरा ब्रिकी गरिरहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ