+
Search

ताजा अपडेट +

पपुलर +

छोरीसँग रमाउँदै प्रियंका

पालिका लाइभ
२०७९ असार १८, शनिबार

काठमाडौं- अभिनेत्री प्रियंका कार्की सामाजिक सञ्जालमा सक्रिय छिन्। आमा बन्नुअघि फिल्म तथा म्युजिक भिडियोमा दखिने प्रियंकालाई हिजोआज पर्दामा त्यति भेटिँदैन।

उनी हिजोआज धेरै समय आफ्नी छोरीसँग देखिन्छिन्। छोरीसँग रमाइरहेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहने प्रियंका छोरीलाई लिएर गर्मी छल्न स्विमिङ पुल पुगेकी छिन्।

Priyanka Karki Daughter 2

छोरीको रेखदेखमा व्यस्त प्रियंका हिजोआज आफ्नो ज्यान बनाउन पनि लागिपरेकी छिन्। सुत्केरी हुँदाको पौस्टिक आहारले मोटाएकी उनी ज्यान मेन्टेनका लागि जिम जान्छिन्।

Priyanka Karki Daughter 3

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ