+
Search

ताजा अपडेट +

पपुलर +

लाइसेन्सका लागि अब आवेदन दिनेको पालो असारपछि मात्रै आउने

पालिका लाइभ
२०७७ माघ २२, बिहीबार

काठमाडौं- सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन्।

कोरोनाभाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए।

अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, ‘जुनसम्म परीक्षा दिने मिति सकिएको छ,’ उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ